मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्ववियूको निर्वाचन स्थगित भएको छ । मङ्गलवार विश्वविद्यालय अन्तर्गतको (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। उच्च अदालत सुर्खेतले अर्को...