२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले गर्‍यो केन्द्रीय सदस्य हरिनारायण महतोको निलम्बन फुकुवा 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्य हरिनारायण महतोको निलम्बन फुकुवा गरेको छ।

गत जेठ १९ गते सचिवालय बैठकले महतोको निलम्बन फुकुवा गरेको हो।

त्यसको जानकारी एमालेले अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतको कमिटीलाई पठाएको छ।

‘स्थानीय तहको निर्वाचनमा वर्तमान प्रदेश सभा सदस्य हरिनारायण महतो (धनुषा) को भूमिकाबाट पार्टीको अहित हुन पुगेकाले चेतावनीसहित केन्द्रीय कमिटी सदस्य पदबाट निलम्बन गरिएको थियो, ‘एमालेले भनेको छ, ‘गएको आमनिर्वाचनमा निजलाई प्रदेश सभाको सदस्य पदको उम्मेदवार बनाइएको र त्यस निर्वाचनमा निर्वाचित भई पार्टीको संसदीय दलमार्फत क्रियाशील रहेकाले निलम्बन गरिरहन युक्तिसंगत देखिएन।’

आगामी दिनमा त्यस्ता प्रकृतिका गल्ती नदोहोर्‍याउने निर्देशनसहित निलम्बन फुकुवा गरिएको एमालेले बताएको छ।