उपराष्ट्रपतिका उम्मेदवार यादवले पठाए सांसदहरुलाई सन्देश
काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले आफूलाई मतदान गर्न सांसदहरुलाई सन्देश पठाएका छन् । जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवार बनेका यादवले संघीय र प्रदेश सभाका सांसदलाई भोटका लागि...