सर्भरमा समस्या आएपछि देशभरका स्वास्थ्य बिमाको सेवा अवरुद्ध
काठमाडौँ । केन्द्रीय सर्भरमा समस्या आएपछि स्वास्थ्य बिमामार्फतको सेवा अवरुद्ध भएको छ। स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बिहानैबाट सर्भरमा समस्या आएपछि सेवा रोकिएको बताए। उनका अनुसार अहिले सर्भर बनाउने...