पर्यटन मन्त्री किरातीको आक्रोश : मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा मान्छेहरू बौलाउन थालेको बताएका छन्। सामाजिक सञ्जालमार्फत मन्त्री किरातीले विभिन्न सञ्चारमाध्यममा पशुपतिनाथको ३१ रोपनी जग्गामा...