नेविसङ्घले प्रधानमन्त्रीलाई भेटेर भन्यो-भ्रष्टाचारविरुद्ध कदममा साथ छ
काठमाडौँ । नेपाली काँग्रेस निकटको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटमा नेविसङ्घले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरुद्ध...