राष्ट्रपति निर्वाचनका लागी पुस १० को सहमति हेरेर निर्णय लिन्छौँ : रास्वपा
काठमाडौँ । नेकपा (एमाले)बाट राष्ट्रपतिका उमेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ । बिहीबार एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसद्मा सहभागी हुने...