न्यूनतम साझा कार्यक्रममा केसीको हस्ताक्षर प्रयोग गरिएकोप्रति आपत्ति
काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर प्रयोग गरिएकोप्रति आपत्ति जनाएको छ । अध्यक्ष केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै बिहीबार सार्वजनिक न्यूनतम साझा कार्यक्रममा...