आन्दोलन र सर्वोच्चको फैसलाबारे एकीकृत धारणा तय गर्न नाउपाको पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै छ । दिउँसो १ बजे बैठक तय भएको र काठमाडौँमा उपलब्ध पदाधिकारीहरू उपस्थित हुने भएका छन् । उक्त बैठक आन्दोलनका कार्यक्रम व्यवस्थित...