हवाई क्षेत्रमा भएको गम्भीर त्रुटिमा सरकार गम्भीर बनोस् : प्रदीप पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर...