उपनिर्वाचन हुने क्षेत्रमा तोकिए मुख्य निर्वाचन अधिकृत
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । आयोगले आगामी १० गते हुने प्रतिनिधिसभासदस्य उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर-२ का लागि जिल्ला न्यायाधीश...