सडक सञ्जालले आर्थिक विकासमा टेवा पुग्छ : मन्त्री ज्वाला
काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार क्षेत्रको विकासमा आवश्यक नीति निर्माण तथा कानूनी समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा शुक्रबार पदबहाली गर्दै...