प्रधानमन्त्री महिनाको एक दिन संसद्मा अनिवार्य सहभागी हुनुपर्ने
काठमाडौँ । प्रधानमन्त्रीले महिनाको कम्तीमा एकपटक संसदमा प्रश्नोत्तर कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकमा महिनाको एक दिन पहिलो...