नेविसंघ र तरुण दल केन्द्रीय समितिको आकार बढाउने तयारी
काठमाडौँ । नेपाली काँग्रेसले भातृ सङ्गठन नेविसंघ र तरुण दलको केन्द्रीय समितिको आकार बढाउने भएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले भातृ संस्थामा बस्ने आकाङ्क्षी धेरै...