राजसंस्था पक्षधरबारे गरेको टिप्पणी फिर्ता लिन ओलीलाई राप्रपाको आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केपी शर्मा ओलीलाई राजसंस्था पक्षधरबारे गरेको टिप्पणी फिर्ता लिन आग्रह गरेको छ। एमाले अध्यक्ष ओलीले आइतबार एक कार्यक्रममा ‘राजसंस्था मान्नेहरू फटाहा, मूर्ख र अज्ञानी हुन्छन्’...