२६ फाल्गुन २०७९, शुक्रबार
स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रमअनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम...