नेकपा एसका सांसद पार्टी कार्यालयमा भेला
काठमाडौँ । आज राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको आठ दलीय गठबन्धनका तर्फबाट काँग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ उम्मेदवार छन्। बिहान १० बजेदेखि...