एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई आर्थिक संकटबारे ज्ञापन पत्र बुझाउने
काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउने भएको छ । आज (मंगलबार) बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको...