पेरिसडाँडामा माओवादी केन्द्र विभागीय प्रमुखहरूको बैठक सुरु
काठमाडौँ । नेकपा माओवादी केन्द्रको विभागीय प्रमुखहरूको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने कार्यक्रमका विषयमा सुझाव दिन पार्टीका...