संघीयतालाई संस्थागत गर्न सके मधेसको विकासमा कायापलट हुन्छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई संस्थागत गर्न सके तराई मधेशको विकासमा कायापलट हुने बताएका छन् । मंगलबार बाराको करैयामाई गाउँपालिकास्थित उमजनमा आयोजित सिचाई योजना शिलान्यास...