पक्राउ परेका सांसद चौधरीलाई काठमाडौँ ल्याइँदै
काठमाडौँ । बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौँ ल्याउने तयारी गरिएको छ । उनलाई आजै नेपालगन्जबाट हवाईमार्गमार्फत काठमाडौँ ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।...