रेशम चौधरीको मुद्दा फिर्ताबारे गठबन्धनमा छलफल गर्दै छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीको मुद्दा फिर्ताबारे गठबन्धनमा छलफल गर्ने बताएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा प्रदेश इन्चार्ज खगराज भट्टसहित माओवादी केन्द्रका प्रदेश...