नेताहरूको बदख्वाइँ तत्काल रोक्नुस् : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नेताको बदख्वाइँ गर्ने क्रम तत्काल रोक्न निर्देशन दिएका छन् । मङ्गलवार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूलाई लागेको...