रुपन्देही-२ मा स्वतन्त्रका पौडेलको अग्रता, एमालेका पौडेल पछिपछि
काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । ३ हजार २० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले एक...