डडेल्धुरामा देउवाको अग्रता कायम, पछिपछि सागर ढकाल
काठमाडौँ । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले साढे ४ हजारभन्दा बढी मतको अग्रता लिएका छन्। देउवाले निकटतम प्रतिद्वन्द्वी सागर ढकाललाई सो मतले पछाडि पारेका हुन्। १९,५९६ मत...