राजेन्द्र लिङ्देन बालकोटमा, ओलीसँग छलफल जारी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन बालकोट पुगेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित छलफल गर्न नि बालकोट पुगेका हुन् । बालकोट स्रोतका अनुसार अहिले वर्तमान राजनीतिक...