ओलीले राष्ट्रपतिलाई भने-नागरिकता विधेयक रोकेकोमा धन्यवाद !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् । बिहीबार झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण...