बहुमत गठबन्धनको पक्षमा : कांग्रेस प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको रक्षा, स्थिरता र समृद्धि...