समानुपातिक सांसदमा कुन दलबाट को-को समेटिए ? (सूचीसहित)
काठमाडौँ । राजनीतिक दलहरूले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो पार्टीले पाएको सिट संख्याका आधारमा समानुपातिकतर्फका सांसद सिफारिस गरेका छन् । राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा समावेश...