शिक्षामा लगानी बढाएर नमुना क्षेत्र बनाउँछौँ : विष्णु पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित गर्ने बताएका छन् । एमाले निर्वाचन परिचालक कमिटी बुटवल–१३ को वडा...