जनसेवा गर्न समाजवादीमा प्रवेश गरेँ, पार्टी छाडेको खण्डमा राजनीति नै गर्दैन : दीपक मनाङे
काठमाडौँ । मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन् । मङ्गलवार समाजवादीको कार्यालय काठमाडौँमा आयोजित...