गठबन्धन सरकारले नागरिकका आवाजलाई सम्बोधन गरेको छ : प्रकाश शरण महत
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले पाँच दलीय गठबन्धनको सरकारले हरेक नेपालीको आवाजलाई सम्बोधन गरेको दाबी गरेको छ। पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता प्रकाश शरण महतले गठबन्धनले देशलाई सही ट्याकमा...