यस्तो छ समानुपातिक तर्फको नतिजा !
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना जारी छ। प्रत्यक्षतर्फ १६५ मध्ये १५५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली काँग्रेसले अग्रता बनाएको छ। यता प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा...