दाङ-३ बाट प्रदेश सभामा कांग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित
काठमाडौँ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा (१) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी १९ हजार आठसय मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का...