मलाई एमालेले अन्याय गर्यो, म चुनाव लड्न सक्षम थिएँ : करिष्मा मानन्धर
काठमाडौँ । नायिका करिष्मा मानन्धरले नेकपा एमालेले आफूलाई अन्याय गरेको बताएकी छन् । एमालेले आफूलाई समानुपातिक र प्रत्यक्षतर्फ दुवैमा टिकट नदिएर अन्याय गरेको उनको भनाइ छ । समानुपातिकतर्फ नभए आफू...