आयोगले सार्वजनिक गर्यो समानुपातिक उम्मेदवारहरुको सूची
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो । हेर्नुहोस् समानुपातिक सूची: