प्रचण्डले छाडेको चितवन-३ मा को बन्ला माओवादी उम्मेदवार ?
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने भएपछि चितवन ३ मा माओवादी केन्द्रबाट को उम्मेदवार बन्ला भन्ने चासो विषय...