छानबिन समितिले जनार्दनसँग लियो ३ घण्टासम्म बयान, के भयो निष्कर्ष ?
काठमाडौँ । संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए । बयानपछि उनी पत्रकारहरूले सोधेका...