इतिहासमा नयाँ कीर्तिमान कायम गरेको माधव नेपालको दाबी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलाल पुँजीवादलाई पोसेर देशमा समाजवाद आउन नसक्ने बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवसलाई सम्बोधन...