गठबन्धनले काँग्रेसकी भुसाललाई उपसभामुख उम्मेदवार बनाउने पक्का
काठमाडौँ । गठबन्धनले नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ। स्रोतका अनुसार काँग्रेस सचेतकसमेत रहेकी भुसाल गठबन्धनकी उम्मेदवार बन्ने पक्का भइसकेको छ। उपसभामुखका लागि बिहीबार मनोनयन...