मेरो जित काठमाडौँ-२ का जनताको जित हो : ओनसरी घर्ती
काठमाडौँ । पूर्वसभामुख एवं सत्तारुढ गठबन्धनबाट काठमाडौँ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा उम्मेदवार ओनसरी घर्तीले आफूले चुनाव जित्ने दाबी गरेकी छन्। केपी ओली संविधानको भक्षक भएकाले त्यसको रक्षाका लागि लडेको...