नागरिकता विधेयक अघि बढाउन हुँदैन : केसी
काठमाडौँ । सत्ता गठबन्धनका नेता एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन्। उनले नागरिकता विधेयक नेपालको हितमा नभएकाले अघि बढाउन नहुने बताए। उनले भने,...