उम्मेदवारको मनोनयनसँगै सांसदको पद जान्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उम्मेदवारी मनोनयन दर्तासँगै सांसद पद जाने बताएका छन्। संसद्को कार्यकाल गणना गर्दा अन्तिम मत परिणाम सार्वजनिक गरेका दिनदेखि नयाँ संसद सुरु...