बालेन र बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेबीच भेटवार्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ। दुवैबीच आज बिहान भेटघाट भएको हो। भेटवार्ताको क्रममा दुवैबीच फोहोरमैलाको व्यवस्थापन, सुशासन, सेवा...