सरिता गिरीले एक महिनामै छाडिन् सद्भावना पार्टी, स्वतन्त्र भएको घोषणा
काठमाडौँ । नेपाल सद्भावना पार्टीमा प्रवेश गरेको एक महिनामै सरिता गिरीले स्वतन्त्र भएको घोषणा गरेकी छन् । ०७९ साउन ७ मा सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले गिरीलाई पार्टी प्रवेश गराएका...