२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्षी गठबन्धन अपवित्र हो : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई अप्राकृतिक भन्ने विपक्षी गठबन्धनलाई सशक्त रूपमा काउन्टर जवाफ दिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

ललितपुर ३ मा मङ्गलवार भएको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘गठबन्धनबारे प्रश्न उठ्ला, यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक भनिएला। यस्तो भन्नेलाई काउन्टर प्रश्न तेर्स्याउनुपर्छ। यदि सत्ता गठबन्धन अप्राकृतिक भन्छन् भने विपक्षी गठबन्धन अप्राकृतिक र अपवित्र दुवै हो,’ उनले भने।

नेकपा एमालेको नेतृत्वमा विपक्षी गठबन्धन छ। उनले सत्ता गठबन्धन संविधान र लोकतन्त्र जोगाउनका निम्ति बनेको बताए।

अध्यक्ष नेपालले सत्ता गठबन्धनको साझा प्रतिबद्धता बुधबार सार्वजनिक हुने बताए।