नेताहरूले रुकुम वा रोल्पाबाट चुनाव लड्न गरेको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार
काठमाडौँ । पार्टी नेताहरूले पूर्वी रुकुम वा रोल्पाबाट चुनाव लड्न गरेको प्रस्तावलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् । उनले आफू चितवनबाटै चुनाव लड्ने बताएका छन् । प्रचण्डविरुद्ध मोर्चाबन्दी हुनसक्ने...