भरतपुर महानगर अपडेट : रेनु २ सयभन्दा धेरै मतले अगाडि
काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई २११ मतले पछि पारेकी छन् । अहिलेसम्म १९५८३ मत गनिसक्दा रेनुले ६६०२ मत पाएकी छन् भने प्रतिस्पर्धी...