स्थानीय निर्वाचन अपडेट : २४ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जित्यो ? (सूचीसहित)
काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २४ पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म १० पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छन् । नेपाली काँग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको...