स्थानीय निर्वाचनमा राप्रपा नेपालको ठुलो अपेक्षा छैन, प्रतिकात्मक उपस्थिति मात्र : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर बनेको राप्रपा नेपालका अध्यक्ष आसन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक रूपमा सहभागिता जनाउन आम मतदाताहरूलाई आह्वान गरेका छन् । राप्रपा नेपालले भने चुनावमा ठुलो महत्त्वाकाङ्क्षा...